D Bm G
तिम्ले त हैन तिम्र भाकाहरुले
Em A D
मेरो मुटु छोई सकेछन
D Bm G
मैले पनि हैन, मेरा आखाहरुले
Em A D
तिम्रो लागि रोइसकेछन
D Bm G
तिम्ले त हैन, तिम्र भाकाहरुले
Em A D
मेरो मुटु छोई सकेछन
D
तेसै तेसै कस्तो गाडा, माया बसेको
Bm GbM D
धुदा पनि जादै नजाने
Bm GbM Em A
माया भन्नु येस्तै हो कि , मलाई मात्र यस्तो
D A D
रुदा पनि जादै नजाने
D Bm G
तिम्ले त हैन तिम्र भाकाहरुले
Em A D
मेरो मुटु छोई सकेछन
D Bm A
मैले पनि हैन, मेरा आखाहरुले
Em A D
तिम्रो लागि रोइसकेछन
एकोहोरो माया हो कि, के भनेर शोधेउ
मलाई पिर पर्नु परेउ नि
एकोहोरो माया हो कि, के भनेर शोधेउ
मलाई पिर पर्नु परेउ नि
सपनीमा तेती गाडा, बिपनिमा टाडा
यो मायाले गर्नु गरेउ नि
तिम्ले त हैन तिम्र भाकाहरुले
Em A D
मेरो मुटु छोई सकेछन
D Bm G
मैले पनि हैन, मेरा आखाहरुले
Em A D
तिम्रो लागि रोइसकेछन
D Bm G
तिम्ले त हैन, तिम्र भाकाहरुले
Em A D
मेरो मुटु छोई सकेछन
D
तेसै तेसै कस्तो गाडा, माया बसेको
Bm GbM D
धुदा पनि जादै नजाने
Bm GbM Em A
माया भन्नु येस्तै हो कि , मलाई मात्र यस्तो
D A D
रुदा पनि जादै नजाने
D Bm G
तिम्ले त हैन तिम्र भाकाहरुले
Em A D
मेरो मुटु छोई सकेछन
D Bm A
मैले पनि हैन, मेरा आखाहरुले
Em A D
तिम्रो लागि रोइसकेछन
एकोहोरो माया हो कि, के भनेर शोधेउ
मलाई पिर पर्नु परेउ नि
एकोहोरो माया हो कि, के भनेर शोधेउ
मलाई पिर पर्नु परेउ नि
सपनीमा तेती गाडा, बिपनिमा टाडा
यो मायाले गर्नु गरेउ नि