"Ma Mero Muhaar" New acoustic single by Joshua Worship

 "Ma Mero Muhaar" New acoustic single by Joshua Worship

Written and composed by Praveen Manger Joshua Worship Team : Praveen Mangar, Sameer Diyali, Samuel Darnal, Ashish Stephen, Obed Rai, Eric Dural Flim Team: Joshua Media

(म मेरो मुहारलाई माथि उठाउछु जहाँ तपाइको उपस्थिति छ म मेरो हातलाई माथि उठाउछु जहाँ तपाइको उपस्थिति छ) २ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई महिमा) २ (हे परमेश्वर तपाइको ढोका अघि उभिन्छु म  तपाइले मेरो अवाज जबसम्म सुन्नु हुन्न) २ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई महिमा) २ (म मेरो प्रार्थना माथि  उठाउछु जहाँ तपाइको उपस्थिति छ म मेरो विश्वासलाई माथि उठाउछु जहाँ तपाइको उपस्थिति छ) २ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई महिमा) ४



Post a Comment

Previous Post Next Post