Pranay Khaling-Aasha आशा [Official] | Nepali Christian Song 2020 | Prerana Productions

 Lyrics:

यी दिनहरुमा, यो अवस्थामा यी रातहरुमा, यो अन्धकारमा डर त लागेको छ हामीलाई अत्तालिएर हामी यहाँ थाकेका छौँ तर भरोसा गर्न छाडेका छैनौँ तपाईंमा आशा राखेर हिँडिरहेछौँ | तपाईं हाम्रो वर्तमान तपाईं हाम्रो भविष्य सबै तपाईंमा अडिएको छ सबै तपाईंले थाम्नुहुनेछ | तपाईं येशू हामीसंगै तपाईं येशू शक्तिशाली हाल्लेलूयाह, हाल्लेलूयाह, हाल्लेलूयाह । तर भरोसा गर्न छाडेका छैनौँ तपाईंमा आशा राखेर हिँडिरहेछौँ ।




Post a Comment

Previous Post Next Post