New Nepali Christian Song- Pahad Ki Saani म हुँ एक छोरी | Ruth Tamang | Prerana Productions
New Nepali Christian Song- Pahad Ki Saani म हुँ एक छोरी | Ruth Tamang | Prerana Productions
https://youtu.be/nUHjD4uuNxE
Song: Pahada Ki Saani
Lyric/Music: Michael Rai
Singer: Ruth Tamang
Arranger: Samuel Lepcha
Video: Suman Jaba
Album: MAHIMAKO BADAL
Lyrics:
पहाडकी सानी
म हुँ एक छोरी
लाउँछु म चौबन्दी
येशूको मायाको
सु–सन्देश सबैलाई
सुनाउँछु म नाच्दै–गाउँदै
प्रशंसा–आराधना येशूलाई
येशूलाई ।
मिठो–मिठो मुस्कानले गाउनेछु
मिठो–मिठो मुस्कानले नाच्नेछु
हर्षको गीतहरु मनैमा गुन्दै
गाउनेछु, येशूमा
नाच्नेछु, येशूमा
प्रशंसा–आराधना येशूलाई
येशूलाई ।
जीवनको रोटी मेरो येशू नै
संसारको ज्योति मेरो येशू नै
दयाको सागर हुन् मेरो येशू नै
गाउनेछु, येशूमा
नाच्नेछु, येशूमा
प्रशंसा–आराधना येशूलाई
येशूलाई ।
हृदयको कोठामा सजाउनेछु
जीवनभरी म उनलाई पुज्नेछु
दुःखमा–सुखमा संघर्ष गर्दै
गाउनेछु, येशूमा
नाच्नेछु, येशूमा
प्रशंसा–आराधना येशूलाई
येशूलाई ।
© Copyright Prerana Productions
👉 Please feel free to contact us, to promote your songs and videos through this channel,
✆ +977-9817070103
✉ sumanrai139@gmail.com
For more please subscribe to us:
▶️ YouTube: http://bit.ly/2Pi5bvP
▶️ Facebook: https://www.facebook.com/preranachannel/
▶️ Twitter: https://goo.gl/Jxyi9C
▶️ Instagram: https://goo.gl/RdY2vo
▶️ Website: http://www.prerananepal.com
👉 Please LIKE, SHARE & COMMENT. Don’t forget to SUBSCRIBE to this Channel for more Christian Music Videos. May GOD bless you all. Thanks! Jayamsiha.
Weeded
ReplyDeleteSlashdot
Reefs