Let our gratitude towards the sacrifice of Christ be reflected through our holy living.
Song : Yeshuko Ragat
Composed and Sung by Sam Shahu
Audio Production : Joy Darjee (JD MUZIC PRODUCTION)
Video Production : Studio4One
Mixed/Mastered by Joy Darjee
Cinematography/Editing : Keshab Cha. Chaudhary
Vocal taken at Studio4One (Sandeep Rai)
Video Cast :
Keys : Sandeep Rai ( Studio4One)
Lyrics:
रगत येशुको रगत मेरो निम्ति बग्यो
रगत येशुको रगत मेरो निम्ति बग्यो
कलबरीको त्यो क्रुसमा टांगिएको शरीरबाट
बचाउन मेरो प्राणलाई अधर्मको चोटबाट
रगत येशुको रगत मेरो निम्ति बग्यो
बिझाउने काँडे मुकुट गाडिएको शिरबाट
पहिर्याउन जीवनको मुकुट बचाइ मलाई मृत्युबाट
रगत येशुको रगत मेरो निम्ति बग्यो
कोर्राको चोटै चोटले, भरिएको शरीरबाट
निको पार्न शरीरका मेरा सबै रोगबाट
रगत येशुको रगत मेरो निम्ति बग्यो
तिखो भालाले छेडिएको कोमल त्यो कोखाबाट
हिउँझै सेतो पार्न मलाई पापको त्यो मैलोबाट
रगत येशुको रगत मेरो निम्ति बग्यो
Downloading and re-uploading on YouTube, Facebook or any other video hosting sites are strictly prohibited, but embedding and sharing links in websites are allowed. Legal action will be taken against those who involved in the copyright IP infringement.
'YESHUKO RAGAT' All rights reserved © Sam Shahu 2021