Yeshuko Ragat || OFFICIAL MUSIC VIDEO || Sam Shahu

 

Yeshuko Ragat || OFFICIAL MUSIC VIDEO || Sam Shahu


Let our gratitude towards the sacrifice of Christ be reflected through our holy living. #happygoodfriday #happyeaster Song : Yeshuko Ragat Composed and Sung by Sam Shahu Audio Production : Joy Darjee (JD MUZIC PRODUCTION) Facebook : https://www.facebook.com/joy.darjee Video Production : Studio4One Mixed/Mastered by Joy Darjee Cinematography/Editing : Keshab Cha. Chaudhary Vocal taken at Studio4One (Sandeep Rai) Video Cast : Keys : Sandeep Rai ( Studio4One) Lyrics: रगत येशुको रगत मेरो निम्ति बग्यो रगत येशुको रगत मेरो निम्ति बग्यो कलबरीको त्यो क्रुसमा टांगिएको शरीरबाट बचाउन मेरो प्राणलाई अधर्मको चोटबाट रगत येशुको रगत मेरो निम्ति बग्यो बिझाउने काँडे मुकुट गाडिएको शिरबाट पहिर्याउन जीवनको मुकुट बचाइ मलाई मृत्युबाट रगत येशुको रगत मेरो निम्ति बग्यो कोर्राको चोटै चोटले, भरिएको शरीरबाट निको पार्न शरीरका मेरा सबै रोगबाट रगत येशुको रगत मेरो निम्ति बग्यो तिखो भालाले छेडिएको कोमल त्यो कोखाबाट हिउँझै सेतो पार्न मलाई पापको त्यो मैलोबाट रगत येशुको रगत मेरो निम्ति बग्यो







Post a Comment

Previous Post Next Post