JANNA DINUHOS LYRICS || Sophia Lama Dewan || Official Video

 

JANNA DINUHOS || Sophia Lama Dewan || Official Video

 Song: Janna Dinuhos 
Vocal: Sophia Lama Dewan 
Lyrics/Composition: Adrian Dewan 
Music Arrangement/Mixing/Mastering: Joy Darjee [JD Productions] 
Vocal recorded by Sandeep Bantawa Rai @ Studio4One
 
(जान्न दिनुहोस आफ्नो हृदयमा के छ येशू  
म त तपाईको सल्लाह बिना अल्मलिन्छु)२ 
  हराउन नदिनुहोस मलाई संसारको जन्जालमा  
आउनुहोस मेरो नजिक प्रभु बोल्नुहोस् न मसँग  
 
(सुन्न दिनुहोस मधुर आवाजलाई हे येशू  
म त तपाईको हरेक वचनले बाँचेको छु)२  
दबाउन खोज्छ मलाई यहाँ अनेक बोझहरूले 
 दिनुहोस विजय ती सब माथी, भर्नुहोस् न शक्तिले
 
  (आज्ञाकारीताको बाटोमा हिड्न म चाहन्छु  
संसारिक अभिलाषाहरूलाई त्याग्न म चाहन्छु)२  
आत्माले डोर्याएको जीवन जीउन म चाहन्छु  
लडाउन खोज्छ मलाई बाधा र परिक्षाहरूले  
लड्नुहोस मेरो निम्ति प्रभु, निश्चय जीत्नेछु मैले  
 
जान्न दिनुहोस आफ्नो हृदयमा के छ येशू ...
 

 

Post a Comment

Previous Post Next Post