Malai Todnuhos Lyrics || Official Lyric Video

 Malai Todnuhos Lyrics || Official Lyric Video

 

 LYRICS:

 (मलाई तोड्नुहोस बनाउनुहोस 

तपाईको ईच्छा अनुसारको 

मलाई खार्नुहोस छिंवल्नुहोस 

बन्न चाहन्छु तपाई जस्तो) २ 

 

तपाईको आराधना म गर्न चाहन्छु 

आत्मा अनि सत्यतामा हे येशू 

तपाईको आज्ञाहरू म मान्न चाहन्छु 

खुशीसाथ अनि हृदयबाट हे येशू 

 

जीउँदो बलिदान तपाईको वेदीमा 

प्रभु हरेक दिन बन्न सकुँ म 

तपाईको आदर होस मेरो शरीरमा 

तपाईको सम्मान होस मेरो जीवनमा 

 

 मलाई सिकाउनुहोस बुझाउनुहोस 

तपाईको वचनको भेदहरू 

तपाईको महिमाको ज्ञानमा बढ्दै 

बन्न चाहन्छु तपाई जस्तो 

 

तपाईको आराधना म गर्न चाहन्छु 

आत्मा अनि सत्यतामा हे येशू 

तपाईको आज्ञाहरू म मान्न चाहन्छु 

खुशीसाथ अनि हृदयबाट हे येशू 

 

जीउँदो बलिदान तपाईको वेदीमा 

प्रभु हरेक दिन बन्न सकुँ म 

तपाईको आदर होस मेरो शरीरमा 

तपाईको सम्मान होस मेरो जीवनमा

 

Malai Todnuhos 

Composition/Vocal: Adrian Dewan 

Music Arrangement: Pranay Khaling 

Bass: Prasan Pariyar 

E. Guitar: Pranay Khaling 

Vocal recorded @ Studio4One by Sandeep Rai 

Mixing/Mastering: Pranay Khaling 

Studio: Pranay Khaling Studios, Siliguri 




Post a Comment

Previous Post Next Post