New Life Kathmandu

 New Life Kathmandu 

Our desire in New Life is that every person would have an encounter with God, that every hopeless situation would be turned around. With God’s intervention, your mess would become your message, your test would become your testimony, and you would enjoy abundant LIFE that Jesus came to bring. We extend ourselves to you.
God’s blessings to you!
A city to touch…
A nation to reach…
A world to change…
All of us together, making a difference.
Pastors Paul and Shoddy Chase
Founders & Senior Pastors
SOME YOUTUBE VIDEOS :
1. TAPAI KO NAAU [ तपाईको नाउॅं ]

Lyrics Verse तपाई जस्तो कोहि छैन अनुग्रहि कृपामा धनी मुक्तिदाता असल प्रेमी तपाई मेरो, म तपाईको Chorus म गाउनेछु तपाईको नाउॅं उचाल्नेछु तपाईको नाउॅं तपाई जस्तो अरु छैन कोहि मैले चाहेको Bridge चम्काउनुस् ज्योति मेरो जीवनबाट प्रदर्शन गर्नुस् प्रेम म बाट देख्नेछन् सबले सामर्थ तपाईको

2.
Ma Surakchit Chu [ म सुरक्षित छु ]

Verse 1 (मलाई सुन्दर देख्ने आखाॅं कति असल छन्) २ मलाई अंगाल्ने प्रेम कति न्यानो छ Chorus (म सुरक्षित छु) ८ प्रेममा मग्न छु Verse 2 (उनमा नै मेरो अस्तित्व लुकेको छ मैले प्रश्न सोध्नु अघि उनमा उत्तर पाउछु म)२ (न त खाचोॅं न त जिवनमा पिडा हुनेछ)२ उनको शक्तिले अन्धकार जिवनमा किरण ल्याउनेछ Verse 3 (भावना जो संग खोल्न सक्छु म उनि मेरो असल मित्र जसमा रम्छु म)२ (न त हुरि न त बाधा आईपर्नेछ)२ उनी एकमा नै मेरो हृदय हर्षित हुनेछ

3.
Aayeko Chu Ma [ आएको छु म ] | LIVE | New Life Kathmandu

Lyrics Verse कुन नाउँले दाँज्ने तपाईलाई के कुनै थोकहरु संग सिंहासन र तपाईको राज्य झैँ के कुनै थोक अनन्त छ Pre-chorus छैन अरु कोहि तपाई जस्तै आंधी, समुद्रमा शासन गर्ने को छ तपाई जस्तै सृष्टि गर्ने धुलोबाट मानिस स्वरुप आफ्नै Chorus ओ, आएको छु म हृदय भेटि दिन ओ तपाईकै हुँ सारा जीवन तपाईमा Verse II कुन ज्ञान छ तपाईको वचन झैँ ज्योति तपाई अन्धकारमा बाटो तपाई हिड्नु अघि नै तपाईसंग मलाई हिड्ँनु छ


4.
PABITRA AATMA [ पवित्र आत्मा ] | HOLY SPIRIT | LIVE | New Life Kathmandu

Lyrics Verse म तृषित छु म भोको छु मलाई तृप्त पार्नुहोस् Chorus (आउ पवित्र आत्मा) ३ आउ Bridge फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई नयॉं तुल्याउनुहोस्




Post a Comment