Sam Shahu - Sham Shahu Songs - Nepali Christian Songs - Junk Box

 Sam Shahu - Sham Shahu Songs - Nepali Christian Songs - Junk Box

1. 'आराधना गर्छु' || Nepali Worship Song || Sam Shahu



2. UTSAV || New Nepali Christmas Song 2020 || Sam Shahu

सबै परिस्थितिहरूलाई पन्छ्याउदै, नाच्दै र गाउदै यो उत्सवको मौसममा प्रवेश गरौं । Let's Celebrate. Song : Utsav Composed and Sung by Sam Shahu Arranged/Mixed/Mastered : Sandeep Rai (Studio4One) Flute : Ratna BK Sarangi : Manish Gandharva Direction/Color : Santosh Chhantyal


3. Jagriti Aayeko Cha || Official Video || Aagamanko Dhwani || Sam Shahu
Song : Jagriti Aayeko Cha

Lyrics/Music/Vocal : Sam Shahu Arrangement/Mixing/Mastering : Arun Tandukar Drums : Gd Rai Video Production : Kairos Studio Cinematographer/Drone/Edit : Evan Kunwar Rana Camera Assistant : Subash Gartaula


4. 'SUBASNA' || New Nepali Christian Song || SAM SHAHU || 2020

Song : 'Subasna'
Lyrics/Music/Vocal : Sam Shahu Designing and Music Arrangements : Daniel Gadal (Judah Plows) Mixing/Mastering : Robin Chettri (Judah Plows) Sarangi : Manish Gardharva Audio Production : Judah Plows Studio, Siliguri, India Filming and Editing : Evan Kunwar Rana and Subash Gartaula Color Grading : Evan Kunwar Rana Video Production : Kairos Studio, Lalitpur, Nepal ख्रीष्टको प्रेम छ के हृदयमा तिम्रो अगापे प्रेम बाड्नलाई येशुुसंग तिमी जोडिएको छौ के अनन्त फल ल्याउनलाई हेर संसार चोटै चोटले घायल छ देख्छन् सबै तर देखि तर्किजान्छ देखि दया गर्ने येशुको हृदय मात्र चोटमा मलहम येशुको प्रेम मात्र त्यही हृदय तिमीले बोक्नु छ त्यही प्रेम तिमीले बाड्नु छ हेर मानिस पापैमा फसेको छ चिन्ता फिक्रीको बोझले दबेको छ पापको क्षमा यहाँ येशुमा मात्र बोझ बिसाउने ठाँउ उनी मात्र त्यही क्षमा बोकि हिड्नु छ छहारी तिमी बन्नु छ पवित्र आत्मा पाएको छौ के आत्माका फल ल्याउनलाई ख्रीष्टको मन तिमीले बोकेको छौ के मीठो सुवासना बन्नलाई


5.
'TAPAI BINA' || Acoustic Session-2 || Sam&Tina


6. YESHU SAATH|| Acoustic Session || Sam&Tina



7. 'SWATANTRA GARNUHOS' ||OFFICIAL MUSIC VIDEO(4K)|| SAM SHAHU || 2020
Song: Swatantra Garnuhos Album : Aagamanko Dhwani( Reconciliation&Revival) Written and Sung by Sam Shahu Arranged/Mixed/Master by Arun Tandukar
Lyrics
स्वतन्त्र गर्नुहोस्, स्वतन्त्र गर्नुहोेस्् वचनको शक्तिले, स्वतन्त्र गर्नुहोेस् म बाधिएकोछु, साङ्लाहरुले साङ्लाहरु फुकाइदिनुहोस् म फसेको छु, पापको दलदलमा हात समाइ निकालिदिनुहोस् स्वतन्त्र गर्नुहोस्, स्वतन्त्र गर्नुहोेस् स्वतन्त्र गर्नुहोेस्, मलाई बन्धन सब तोड्नुहोस्, बन्धन सब तोड्नुहोस् आत्माको सामर्थले, बन्धन सब तोड्नुहोस् म अल्झिएको छु, संसारको जंजालमा छोइ मलाई मुक्त गर्नुहोस् म डुबेको छु, यहाँ अभिलाषामा बिन्ति मलाई बचाइदिनुहोस् बन्धन सब तोड्नुहोस्, बन्धन सब तोड्नुहोस् बन्धन सब तोड्नुहोस्, येशु (टुटेको हृदय लिइ, आउदछु तपाई कहाँ तपाई सामु हे येशु, स्वीकार्दछु पाप मेरा) २ धोइदिनुहोस्, तपाईको रगतले धोइ मलाई शुद्ध गर्नुहोस् स्वतन्त्र गर्नुहोस्, स्वतन्त्र गर्नुहोेस् स्वतन्त्र गर्नुहोेस्, मलाई स्वतन्त्र गर्नुहोस्, स्वतन्त्र गर्नुहोेस् स्वतन्त्र गर्नुहोेस्, येशु


8.
"AAUNUHOS PAVITRA AATMA" || Acoustic Version
"Aaunuhos Pavitra Aatma" Guitar Works by Arun Tandukar C Am पेन्तिकोस्टको दिनमा झै F C ओर्लि आउनुहोस् हाम्रो बिचमा (2) Dm F तृषि्त छौ तपाईकै निम्ति G C हे पवित्र आत्मा 2 F G (चाहन्छौ भरपुरि तपाईको F G शक्ति अनि सामर्थ अब तपाईको) २ C G F आउनुहोस्, आउनुहोस्, आउनुहोस् C पवित्र आत्मा C Am पेन्तिकोस्टको दिनमा झै F C वर्षिदिनुहोस् हाम्रो माझमा २ Dm F प्यासी छौ तपाईकै निम्ति G C हे पवित्र आत्मा २ F G चाहन्छौ डुब्न तपाईको नदीमा F G चाहन्छौ भिज्न तपाईको झरीमा C G F आउनुहोस्, आउनुहोस्, आउनुहोस् C पवित्र आत्मा


9. New Hindi Worship Song 2020||'YESHU NAAM' || Evan Kunwar Rana


10. New Nepali Worship Song 2020||'YESHU NAU' || Evan Rana || 2020
Song : 'Yeshu Nau' Sung and Arranged by Evan Kunwar Rana Written and Composed by Sam Shahu Camera : Subash Gartaula Edit and Color Grading : Subashu Gartaula / Evan Kunwar Rana Audio and Video Production : Kairos Production जसले मलाइ छुडाउदछ जसले मलाइ बचाउदछ त्यो नाउँ हो येशु नाउँ जसमा निको भएको छु जसमा विजय पाएको छु त्यो नाउँ हो येशु नाउँ येशु नाउँ, येशु नाउ,ँ येशु नाउ,ँ येशु नाउँ जसमा विश्रामा म पाउदछु शान्ति महसुस गर्दछु त्यो नाउँ हो येशु नाउँ पापको क्षमा म पाउदछु जसमा उद्धार पाएकोछु त्यो नाउँ हो येशु नाउँ येशु नाउँ, येशु नाउ,ँ येशु नाउ,ँ येशु नाउँ म जे छु आज अनि जस्तो छु मृत्युबाट जीवित भएको छु कारण हो येशु नाउँ जसको कारण स्वतन्त्र छु रमाउदछु अनि गाउदछु त्यो नाउँ हो येशु नाउँ येशु नाउँ, येशु नाउ,ँ येशु नाउ,ँ येशु नाउँ जसले मलाइ छुडाउदछ जसले मलाइ बचाउदछ त्यो नाउँ हो येशु नाउँ



11. ADRIAN DEWAN || 'BACHA' || 2020
Song : 'Bacha' Vocal : Adrian Dewan Lyrics/Compose : Sam Shahu Music Arrangement : Daniel Gadal Guitar Works : Abel Sherpa Drums : Sumy Gadal Mix/Master : Robin Chettri Lyrical Video : Evan Kunwar Rana


12. Chaina Kohi Yeha || Instrumental || John Rashin Singh || 2020


13. SAMAYA || OFFICIAL LYRICAL VIDEO
Our Lord and King, Jesus Christ is coming soon and we His church must prepare ourselves for that day. Therefore be ye ready... I hope you will be ministered through this song. Song : Samaya Lyrics/Compose/ Vocal : Sam Shahu Music Arrangement : Deepak Thapa Mix/Master : Sandeep Rai Lyrical Video : Suresh Mangrati

14. 'PRARTHANA' (प्रार्थना) || OFFICIAL LYRIC VIDEO
Song: 'Prarthana' Vocal: Daniel Gadal ( Judah Plows) Lyrics/Compose : Sam Shahu Music Arrangement : Daniel Gadal Mixing/Mastering : Robin Chhetri Audio Production : Judah Plows Studio, Siliguri Lyrical Video Concept and Designed : Suresh Mangrati


Lyrics: रक्षा गर्नुहोस् परमेश्वर शरण पर्दछौ नम्र बनाइ हृदयलाई बिन्ती बिसाउछौ छोइदिनुहोस् यो संसारलाई निको पार्नुहोस् येशु यो भुमिलाई रोइ रहेछन् आज संसार मरिरहेछन् मानिस यहाँ विपत्तिले यहाँ छोपेको छ चंगाइको आशा कतै देखिदैन बचाइदिनुहोस् येशु यी मानिस्लाई हटाइदिनुहोस् यो विपत्तिलाई प्रर्थाना छ मेरो तपाइलाई हे यहोवा राफा छैन अरु जाने ठाउँ तपाइ हाम्रो आशा कृपा गरिदिनुहोस्, चंगाइ बहाइदिनुहोस् बनाइदिनुहोस् फेरि सब नयाँ सुनिदिनुहोस् हाम्रो प्रार्थनालाई सुनिदिनुहोस् येशु हाम्रो प्रार्थनालाई 


15. New Nepali Worship Song|| 'SPARSHA' [ Official Video ] || Sam Shahu
Song : 'Sparsha' Lyrics/ Music/Vocal : Sam Shahu Music Arrangement : Daniel Gadal Guitar Works Design: Abel Sherpa Mixing/Mastering : Robin Chhetri Drum Programming : Sumy Gadal Audio Production : Judah Plows Studio, Siliguri Vocals recorded @ Mint Audio Studio (Prasan Pariyar) Video Production : Ray of Hope Cinematography : Jaman Bista, Rabi Roka,Yug Khadka Editing : Jaman Bista Camera Assit : Anoj Sunwar Lyrics : तपाइको स्पर्शले म निको हुन्छु येशु तपाइको छेउमा बस्दा म निश्चिन्त हुन्छु येशु निर्धक्क हुन्छु, निडर हुन्छु म तपाइको उपस्थितिमा म पूर्ण हुन्छु येशु मेरो आत्मामा तृप्त भएको म थाहा गर्छु येशु स्वतन्त्र हुन्छ, सन्तुष्ट हुन्छु म तपाइले जस्तो मेरो हृदयलाई अरु कसैले छुन सक्दैन तपाइमा पाउने गहिरो प्रेम अरु कसैमा पाउन सक्दिन (तपाइमा भेट्ने सत्यता अरु ठाउँमा खोजि म भेटाउँदिंन) २ तपाइको पालमा जुन आनन्द छ कुन महलले दिन सक्छ र तपाइको वचन भन्दा स्वादिलो अरु के थोक हुन सक्छ र (तपाइको नजिक हुदा पाउने जुन सामर्थ छ, कहाँ पाउँछु र) २



16. New Nepali Christian Song|| 'CHODHI SANSAR' || Lyrical Video || 2020
Song : 'Chodhi Sansar' Vocal/Lyrics/Music : Sam Shahu Music Arrangement : Daniel Gadal (Judah Plows) Indian Tungna : Daniel Gadal Mixing/Mastering : Robin Chhetri (Judah Plows) Sarangi : Manice Gandharva Back Vocals : Daniel Gadal Audio Production : Judah Plows Studio, Siliguri Lyrical Video by Ashesh Dewan and Ronit Thapa



17. Adrian Dewan || 'Malai Tyo Sthanma' || Sam Shahu 2018
Song : 'Malai Tyo Sthanma' Vocal : Adrian Dewan Lyrics/Music : Sam Music Arrangement/Keys/Back Vocal : Daniel Subba Guitar : Prasan Pariyar Mixing/Mastering : Samik Sapkota, Joon Records, Pulchowk, Lalitpur


18. ADRIAN DEWAN|| 'Khristko Mayale' || SAM SHAHU || New Nepali Christian Songs|| 2018
Song : Khristko Mayale Vocal : Adrian Dewan Lyrics/Music : Sam Shahu Arranged/Mixed/Mastered : Evan Kunwar Rana Keys Solo : Ayub Bhandari Recorded @ Kairos Studio Love is beautiful and its beauty can be fully understood when we find True God. Bible says, God is Love, because God is beautiful, love also is. Beauty of God's love can be seen fully in the life of the Lord and Savior of the world Jesus Christ. He has illustrated love in its perfection. When we find Christ, we find true love and will understand what truly love is. Hope you will be blessed by this song.


19. Nepali Worship Song || ' AATMIKI JHARI ' || Sam Shahu
The song is a prophetic prayer taken from the book of prophet Joel, chapter 2:23 :- " Be glad, people of Zion, rejoice in the LORD your God, for He has given you the autumn rains because He is faithful. He sends you abundant showers, both autumn and spring rains as before." The need of the church today is that spiritual rain, that brings restoration. LORD shower your Spirit. Song : Aatmiki Jhari Composed by Sam Shahu Arranged by Daniel Gadal Mixed/Mastered by Robin Chhetri Drum Programmed by Sumy Gadal Audio production : Judah Plows Studio Lyric video by Ryan MB(Gospel Media Nepal)


20. 'CHITKAR' || Official Lyrical Video ||
Song : 'Chitkar' Lyrics/Music/Vocal: Sam Shahu Music Arrangement : Daniel Gadal Drum Programming : Sumy Gadal Mixing/Mastering : Robin Chhetri Audio Production : Judah Plows Studio, Siliguri, India Lyrical Video Works : Evan Kunwar Rana आँखा खोलेर त हेर आकाशमा, धुवाँ धुवाँ मात्र छ पीडाको आँगोमा मानिसहरु, पृथ्वीमा जलिरहेको छ अनगिन्ती प्रश्नहरु, गहिरा चोटहरु, असह्य दुःखमा बाचेका छन् कहाँ पोखु , कसलाई सुनाउ, गह्रौ भारि कहाँ विसाउ भनि चौतारी खोज्दै छन् मण्डली, मण्डली तिमी किन निदाउँछौ आँखा खोलेर त हेर के तिमी सुन्दैछौ, टुहुरोको आवाज, मलाई माया देउ, माया देउ मलाइ क्रन्दन त्यो विधवाको, के तिमी सुन्दैछौ मलाई साथ देउ, साथ देउ मलाइ भन्दैछन् छुट्कारा देउ, म त बाधिएको छु बचाउ, बचाउ मलाई, मृत्यूको मुखमा जादैछु यो आवाज, यो चित्कार, छुट्काराको यो पुकार कसले सुनिदिनेहोला मण्डली, मण्डली, तिमी किन मौन छौ कान थापेर त सुन


21. ADRIAN DEWAN/SAM SHAHU ||DAUD || OFFICIAL MUSIC VIDEO || 2019
Song : Daud Lyric/Music : Sam Shahu Vocals : Adrian Dewan/Sam Shahu Producer : Deepak Sunuwar Music Arrangements/Backing vocal: Daniel Gadal Mixing/Mastering : Robin Chhetri Drums Programmed by : Sumy Gadal Audio Production : Judah Plows Studio Video Production : Kairaos Studio Cinematography/Edit/Direction : Evan Kunwar Rana Drone Operator: Rabi Roka D G D लगाउछु आखाँ मेरो, माथि तिर अनन्तमा A G A D सिद्धाएर दौड यहाँ, जानुछ मलाइ जहाँ *2 लगाउछु आखाँ मेरो D D7 G Gm D केही दिनको पाहुना र यात्री मात्र हु D7 G Gm D मेरो अघि राखिएको, दौडलाई पुरा गर्दैछु A घर होइन यहाँ मेरो D स्वर्गीय नागरीक हु (२) लगाउछु आखाँ मेरो D D7 G Gm D लड्नुछ उत्तम लडाइ, विश्वासको यहाँ D7 G Gm D पन्छ्याइ अल्झाउने थोकलाई, सोझ्याउनुछ दृष्टि त्यहाँ A विश्वासयोग्य भइ जिउनु छ D नपुगे सम्म त्यहाँ D G D लगाउछु आखाँ मेरो, माथि तिर अनन्तमा A G A D सिद्धाएर दौड यहाँ, जानुछ मलाइ जहाँ *2 लगाउछु आखाँ मेरो


22.
New Nepali Easter Song || 'MILAP' || SAM SHAHU
MILAP' Lyrics/Music/Vocal : Sam Shahu Music Producer : Daniel Gadal(Judah Plows) Mixed/Mastered: Robin Chhetri Back Vocals : Sannidhya Thapa Lyrical video by Evan Kunwar Rana


23. New Nepali Worship Song || Trishna || 'Official Music Video' || Sam Shahu
Song : 'Trishna' Lyrics/Music/Vocal : Sam Shahu Music Arrangement/Mixing/Mastering : Evan Kunwar Rana Back Vocals : Manita Kunwar Rana Camera/ Direction/Editing :Evan Kunwar Rana Video Cast : Drums : Suman Dudhraj Bass : Malachi Lama Keys : Anugrah Shrestha Cajon : Roshan Maharjan Venue : New Revelation Church तपाइलाई खोज्ने मेरो एउटै चाहना बनोस् तपाइलाई पाउने मेरो एउटै तृषणा रहोस् भेट्न तपाइलाई सदैव कदम, अघि बढोस् सुन्न तपाइलाई मेरो यो हृदय, तत्पर रहोस् हरिणले खोलाको पानीको जसरी, तृष्णा गर्छ त्यसरीनै गर्दछ यो प्राणले तपाइको, आत्माको (२) तपाइलाई भेट्न आत्तुर छु म तपाइलाई पिउन तृषीत बालकले आमाको दुधको जसरी, तृष्णा गर्छ त्यसरी नै गर्दछ यो आत्माले तपाइको, वचनको (२) तपाइलाई हेर्न आत्तुर छु म तपाइलाई सुन्न तृृर्षीत




Post a Comment