'CHITKAR' || Official Lyrical Video ||

 Song : 'Chitkar'

Lyrics/Music/Vocal: Sam Shahu Music Arrangement : Daniel Gadal Drum Programming : Sumy Gadal Mixing/Mastering : Robin Chhetri Audio Production : Judah Plows Studio, Siliguri, India Lyrical Video Works : Evan Kunwar Rana आँखा खोलेर त हेर आकाशमा, धुवाँ धुवाँ मात्र छ पीडाको आँगोमा मानिसहरु, पृथ्वीमा जलिरहेको छ अनगिन्ती प्रश्नहरु, गहिरा चोटहरु, असह्य दुःखमा बाचेका छन् कहाँ पोखु , कसलाई सुनाउ, गह्रौ भारि कहाँ विसाउ भनि चौतारी खोज्दै छन् मण्डली, मण्डली तिमी किन निदाउँछौ आँखा खोलेर त हेर के तिमी सुन्दैछौ, टुहुरोको आवाज, मलाई माया देउ, माया देउ मलाइ क्रन्दन त्यो विधवाको, के तिमी सुन्दैछौ मलाई साथ देउ, साथ देउ मलाइ भन्दैछन् छुट्कारा देउ, म त बाधिएको छु बचाउ, बचाउ मलाई, मृत्यूको मुखमा जादैछु यो आवाज, यो चित्कार, छुट्काराको यो पुकार कसले सुनिदिनेहोला मण्डली, मण्डली, तिमी किन मौन छौ कान थापेर त सुन





Post a Comment

Previous Post Next Post