ADRIAN DEWAN/SAM SHAHU ||DAUD || OFFICIAL MUSIC VIDEO || 2019

 Song : Daud

Lyric/Music : Sam Shahu Vocals : Adrian Dewan/Sam Shahu Producer : Deepak Sunuwar Music Arrangements/Backing vocal: Daniel Gadal Mixing/Mastering : Robin Chhetri Drums Programmed by : Sumy Gadal Audio Production : Judah Plows Studio Video Production : Kairaos Studio Cinematography/Edit/Direction : Evan Kunwar Rana Drone Operator: Rabi Roka D G D लगाउछु आखाँ मेरो, माथि तिर अनन्तमा A G A D सिद्धाएर दौड यहाँ, जानुछ मलाइ जहाँ *2 लगाउछु आखाँ मेरो D D7 G Gm D केही दिनको पाहुना र यात्री मात्र हु D7 G Gm D मेरो अघि राखिएको, दौडलाई पुरा गर्दैछु A घर होइन यहाँ मेरो D स्वर्गीय नागरीक हु (२) लगाउछु आखाँ मेरो D D7 G Gm D लड्नुछ उत्तम लडाइ, विश्वासको यहाँ D7 G Gm D पन्छ्याइ अल्झाउने थोकलाई, सोझ्याउनुछ दृष्टि त्यहाँ A विश्वासयोग्य भइ जिउनु छ D नपुगे सम्म त्यहाँ D G D लगाउछु आखाँ मेरो, माथि तिर अनन्तमा A G A D सिद्धाएर दौड यहाँ, जानुछ मलाइ जहाँ *2 लगाउछु आखाँ मेरो




Post a Comment

Previous Post Next Post