New Nepali Christian Song || 'NISCHAYATA' || Official Music Video || Sam Shahu

 Song: 'Nischayata'

Vocal/Lyrics/Music : Sam Shahu Music Arrangements : Daniel Gadal(Judah Plows) Mandolin : Daniel Gadal Mixing/Mastering : Robin Chettri Flute : Suraj Gazmer Sarangi : Hemant Rasaily Backing Vocals : Sannidhya Thapa Audio Production : Judah Plows Music Studio Video : Kairos Production Script/Direction : Rabi Roka Cinematography/Editing : Evan Kunwar Rana Actors : Malachi Lama/Ruth Magar(Lama) अब त डर छैन, मृत्यु देखि कस्तो यो निश्चयता हो अनन्त जीवनको येशुलाई जीवनमा पाए देखि सबै भन्दा ठुलो शत्रु भन्छन मृत्यु नै हो जसको एउटै कारण सुन पाप मात्रै हो जब सम्म छैन यहाँ क्षमा पापको यहाँ सबै मृत्युको भागिदार हो त्यही पाप बोकी येशु क्रुशमा चढ्नु भो र शत्रुको खिललाई उखेल्नुभो अब त डर छैन, मृत्यु देखि अब जीउनु ख्रीष्ट मर्नु लाभ भएको छ येशुको मुहारलाई हेर्ने एउटै चाहाना छ पुर्णता उद्धारको पर्खिरहेछ ख्रीष्टसंग अनन्तलाई वास मिल्नेछ ए मृत्यु तेरो विजय कहाँ छ येशुमा अमर जीवन अब मलाइ छ अब त डर छैन, मृत्यु देखि कस्तो यो निश्चयता हो अनन्त जीवनको येशुलाई जीवनमा पाए देखि




Post a Comment

Previous Post Next Post