Song : 'Yeshu Nau'
Sung and Arranged by Evan Kunwar Rana Written and Composed by Sam Shahu Camera : Subash Gartaula Edit and Color Grading : Subashu Gartaula / Evan Kunwar Rana Audio and Video Production : Kairos Production जसले मलाइ छुडाउदछ जसले मलाइ बचाउदछ त्यो नाउँ हो येशु नाउँ जसमा निको भएको छु जसमा विजय पाएको छु त्यो नाउँ हो येशु नाउँ येशु नाउँ, येशु नाउ,ँ येशु नाउ,ँ येशु नाउँ जसमा विश्रामा म पाउदछु शान्ति महसुस गर्दछु त्यो नाउँ हो येशु नाउँ पापको क्षमा म पाउदछु जसमा उद्धार पाएकोछु त्यो नाउँ हो येशु नाउँ येशु नाउँ, येशु नाउ,ँ येशु नाउ,ँ येशु नाउँ म जे छु आज अनि जस्तो छु मृत्युबाट जीवित भएको छु कारण हो येशु नाउँ जसको कारण स्वतन्त्र छु रमाउदछु अनि गाउदछु त्यो नाउँ हो येशु नाउँ येशु नाउँ, येशु नाउ,ँ येशु नाउ,ँ येशु नाउँ जसले मलाइ छुडाउदछ जसले मलाइ बचाउदछ त्यो नाउँ हो येशु नाउँNew Nepali Worship Song 2020||'YESHU NAU' || Evan Rana || 2020
bychristian music
-
0