'SWATANTRA GARNUHOS' ||OFFICIAL MUSIC VIDEO(4K)|| SAM SHAHU || 2020

Song: Swatantra Garnuhos Album : Aagamanko Dhwani( Reconciliation&Revival) Written and Sung by Sam Shahu 

Arranged/Mixed/Master by Arun Tandukar


 



Lyrics

स्वतन्त्र गर्नुहोस्, स्वतन्त्र गर्नुहोेस्् वचनको शक्तिले, स्वतन्त्र गर्नुहोेस् म बाधिएकोछु, साङ्लाहरुले साङ्लाहरु फुकाइदिनुहोस् म फसेको छु, पापको दलदलमा हात समाइ निकालिदिनुहोस् स्वतन्त्र गर्नुहोस्, स्वतन्त्र गर्नुहोेस् स्वतन्त्र गर्नुहोेस्, मलाई बन्धन सब तोड्नुहोस्, बन्धन सब तोड्नुहोस् आत्माको सामर्थले, बन्धन सब तोड्नुहोस् म अल्झिएको छु, संसारको जंजालमा छोइ मलाई मुक्त गर्नुहोस् म डुबेको छु, यहाँ अभिलाषामा बिन्ति मलाई बचाइदिनुहोस् बन्धन सब तोड्नुहोस्, बन्धन सब तोड्नुहोस् बन्धन सब तोड्नुहोस्, येशु (टुटेको हृदय लिइ, आउदछु तपाई कहाँ तपाई सामु हे येशु, स्वीकार्दछु पाप मेरा) २ धोइदिनुहोस्, तपाईको रगतले धोइ मलाई शुद्ध गर्नुहोस् स्वतन्त्र गर्नुहोस्, स्वतन्त्र गर्नुहोेस् स्वतन्त्र गर्नुहोेस्, मलाई स्वतन्त्र गर्नुहोस्, स्वतन्त्र गर्नुहोेस् स्वतन्त्र गर्नुहोेस्, येशु

Post a Comment

Previous Post Next Post