'SUBASNA' || New Nepali Christian Song || SAM SHAHU || 2020

 #Aagamanko_Dhwani

#Reconciliation_and_Revival #Covid_19_Lockdown_Album_Project Song : 'Subasna' Lyrics/Music/Vocal : Sam Shahu Designing and Music Arrangements : Daniel Gadal (Judah Plows) Mixing/Mastering : Robin Chettri (Judah Plows) Sarangi : Manish Gardharva Audio Production : Judah Plows Studio, Siliguri, India Filming and Editing : Evan Kunwar Rana and Subash Gartaula Color Grading : Evan Kunwar Rana Video Production : Kairos Studio, Lalitpur, Nepal ख्रीष्टको प्रेम छ के हृदयमा तिम्रो अगापे प्रेम बाड्नलाई येशुुसंग तिमी जोडिएको छौ के अनन्त फल ल्याउनलाई हेर संसार चोटै चोटले घायल छ देख्छन् सबै तर देखि तर्किजान्छ देखि दया गर्ने येशुको हृदय मात्र चोटमा मलहम येशुको प्रेम मात्र त्यही हृदय तिमीले बोक्नु छ त्यही प्रेम तिमीले बाड्नु छ हेर मानिस पापैमा फसेको छ चिन्ता फिक्रीको बोझले दबेको छ पापको क्षमा यहाँ येशुमा मात्र बोझ बिसाउने ठाँउ उनी मात्र त्यही क्षमा बोकि हिड्नु छ छहारी तिमी बन्नु छ पवित्र आत्मा पाएको छौ के आत्माका फल ल्याउनलाई ख्रीष्टको मन तिमीले बोकेको छौ के मीठो सुवासना बन्नलाई




Post a Comment

Previous Post Next Post