'PRARTHANA' (प्रार्थना) || OFFICIAL LYRIC VIDEO

 Song: 'Prarthana'

Vocal: Daniel Gadal ( Judah Plows) Lyrics/Compose : Sam Shahu Music Arrangement : Daniel Gadal Mixing/Mastering : Robin Chhetri Audio Production : Judah Plows Studio, Siliguri Lyrical Video Concept and Designed : Suresh Mangrati

Lyrics: रक्षा गर्नुहोस् परमेश्वर शरण पर्दछौ नम्र बनाइ हृदयलाई बिन्ती बिसाउछौ छोइदिनुहोस् यो संसारलाई निको पार्नुहोस् येशु यो भुमिलाई रोइ रहेछन् आज संसार मरिरहेछन् मानिस यहाँ विपत्तिले यहाँ छोपेको छ चंगाइको आशा कतै देखिदैन बचाइदिनुहोस् येशु यी मानिस्लाई हटाइदिनुहोस् यो विपत्तिलाई प्रर्थाना छ मेरो तपाइलाई हे यहोवा राफा छैन अरु जाने ठाउँ तपाइ हाम्रो आशा कृपा गरिदिनुहोस्, चंगाइ बहाइदिनुहोस् बनाइदिनुहोस् फेरि सब नयाँ सुनिदिनुहोस् हाम्रो प्रार्थनालाई सुनिदिनुहोस् येशु हाम्रो प्रार्थनालाई 




Post a Comment

Previous Post Next Post