Sparsha Sam Shahu

 Song : 'Sparsha'

Lyrics/ Music/Vocal :

Sam Shahu Music Arrangement : Daniel Gadal Guitar Works Design: Abel Sherpa Mixing/Mastering : Robin Chhetri Drum Programming : Sumy Gadal Audio Production : Judah Plows Studio, Siliguri Vocals recorded @ Mint Audio Studio (Prasan Pariyar) Video Production : Ray of Hope Cinematography : Jaman Bista, Rabi Roka,Yug Khadka Editing : Jaman Bista Camera Assit : Anoj Sunwar Lyrics : तपाइको स्पर्शले म निको हुन्छु येशु तपाइको छेउमा बस्दा म निश्चिन्त हुन्छु येशु निर्धक्क हुन्छु, निडर हुन्छु म तपाइको उपस्थितिमा म पूर्ण हुन्छु येशु मेरो आत्मामा तृप्त भएको म थाहा गर्छु येशु स्वतन्त्र हुन्छ, सन्तुष्ट हुन्छु म तपाइले जस्तो मेरो हृदयलाई अरु कसैले छुन सक्दैन तपाइमा पाउने गहिरो प्रेम अरु कसैमा पाउन सक्दिन (तपाइमा भेट्ने सत्यता अरु ठाउँमा खोजि म भेटाउँदिंन) २ तपाइको पालमा जुन आनन्द छ कुन महलले दिन सक्छ र तपाइको वचन भन्दा स्वादिलो अरु के थोक हुन सक्छ र (तपाइको नजिक हुदा पाउने जुन सामर्थ छ, कहाँ पाउँछु र) २

Post a Comment

Previous Post Next Post