Harek Bihani Lyrics(हरेक बिहानी) || Sam Shahu|| 2021

 

Harek Bihani(हरेक बिहानी) || Sam Shahu|| 2021

 
 Song: Harek Bihani 
Composed and Sung by Sam Shahu 
Arranged/Mixed/Mastered: Ivan Sada (ByChoice Studio) V
ocals Recorded @ studio4one (Sandeep Rai)
 
 
Lyrics: 
हरेक बिहानी तपाईंको करूणा, मेरो लागि नयाँ हुन्छ 
जसले मलाई हे येशु जिउने एउटा नयाँ सुरूवात दिन्छ 
 मैले फेर्ने प्रत्येक सास तपाईकै हो 
हृदयको हरेक धड्कन तपाईकै हो 
हे येशु , हे येशु 
 
मेरो कमजोरीमा तपाईको शक्ति पाउदछु म
अन्धकार घाँटीमा तपाईको ज्योति देख्दछु म 
जब राख्छु म भरोसा तपाईमा थकित हुँदा 
चिलझै माथि माथि उड्न दिनुहुन्छ सामर्थ नयाँ 
मलाई सामर्थ नयाँ 
 
नाप्न नसकिने तपाईको प्रेम अपार छ 
अनन्तकाल सम्म तपाईको अनुग्रह प्रशस्त छ 
जसले मलाई हरेक दिन जिउने नयाँ उदेश्य दिन्छ 
दुर्बलतामा पनि मलाई हिड्ने नयाँ उमंग मिल्छ 
नयाँ उमंग मिल्छ  
 

 


 
 
 

Post a Comment

Previous Post Next Post