TAPAI MAHAN LYRICS // New Nepali Christian Worship Song.

 

TAPAI MAHAN // New Nepali Christian Worship Song.

 १ ईतिहास २९:११ 11
हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्‍वर्य तपाईंकै हुन्, 
किनकि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌।हें परमप्रभु, 
राज्‍य तपाईंकै हो,अनि सबैमाथि तपाईं सर्वोच्‍च हुनुहुन्‍छ। 
12धन र मान तपाईंबाट नै आउँछन्‌।तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ।
 पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्,सबैलाई उच्‍च 
पार्न र शक्ति दिनतपाईंकै हातमा बल र शक्ति छन्‌।
 
 Song : तपाई महान TAPAI MAHAN
Written & composition : Prayash Rai. 
Vocal : Rajesh Rai. 
Music Arrangement/mixing 
Mastering by: Umang Rai. 
@ Naptian TTW Studio/India. 
Vocal recorded by : Subash Sinchuri. 
@ SM studio, Georgia. 
Filmed & Edited by : Raju Rai, Washington. 
Presented by : Emmanuel Nepali church Harriburg Pennsylvania, USA.
 
 
Please Support Them SUBSCRIBING to Channel. 
And For more updates, Follow us on Facebook 
@ EMMANUEL NEPALI CHURCH OF HARRISBURG. 
 
 
तपाई महान//TAPAI MAHAN 
Pennsylvania, USA. 
outubeChannel : EMMANUEL- PRABHU HAMI SANGA.
 Lyric by PRAYASH RAI. 
 

 
 
LYRICS
 
 
आका मुनी अरु कुनई नाम छैन 
सोरग्यमा तपाई झै कोही छैन 
आकाश मुनी अरु कुनई नाम छैन 
सोरग्यमा तपाई झै कोही छैन 
 …………..🎵🎵🎵……………….. 
 
आकाश मुनी अरु कुनई नाम छैन 
सोरग्यमा तपाई झै कोही छैन 
आकाश मुनी अरु कुनई नाम छैन 
सोरग्यमा तपाई झै कोही छैन 
 
यसैले आरधना गऱछु,थुमालाई उचालछु 
सबै भन्दा माथी येशूको नाम
यसैले आरधना गऱछु थुमालाई उचालछु 
सबै भन्दा माथी येशूको नाम
…🥁…….. 
 
🎸🎶🎶🎶🎶🎶🎶🎶🎶🎶 
 
सारा संसार बितेर गए पनी 
तपाईको बचन सधै रही रन्छ 
सारा संसार बितेर गए पनी 
तपाईको बचन सधै रही रन्छ 
 
तपाई नै आदी र अनत्य 
तपाई नै अल्फा ओमेगा 
जो हुनुहुनथ्यो, हुनुहुन्छ र हुनआउनेछ… 
तपाई नै आदी र अनत्य 
तपाई नै अल्फा ओमेगा 
जो हुनुहुनथ्यो, हुनुहुन्छ र हुनआउनेछ… 
 
तपाई महान, तपाई महान, तपाई महान येशू 
तपाई महान, तपाई महान, तपाई महान येशू 
तपाई महान, तपाई महान, तपाई महान येशू 
तपाई महान, तपाई महान, तपाई महान येशू  

Post a Comment

Previous Post Next Post