Sophia Lama Dewan - 'Prashastai'



Sophia Lama Dewan - 'Prashastai'

1 Comments

  1. गासिएको छु म
    जिउदो दाखको बोटसित
    बही आउछ जीवन ममा
    येशु बाट ) २
    प्रशस्तै प्रशस्तै पोखिने गरेर २

    जोडीएको छु म
    सनातनको मुहान सित
    बही आउछ आनन्द ममा
    येशु बाट २
    प्रशस्तै प्रशस्तै पोखिने गरेर २

    येशु भन्नु हुन्छ मलाई
    ममा रहो तिमी सधै २
    प्रशस्तै प्रशस्तै फलहरु फलाउनलाई २

    ReplyDelete
Previous Post Next Post