Adrian Dewan Malai Chunnu Bho - मलाई चुन्नुभो/Malai Chunnubho - Official Lyric Video

“उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो।” एफिसी १:४ “जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।” ‭‭रोमी‬ ‭8:29‬ 
 Song: Malai Chunnubho Written and Sung by ADRIAN DEWAN Back Vocals: EVAN and MANITA RANA Arranged, Mixed and Mastered by EVAN RANA @ Kairos Recording Studio, Kathmandu Lyrics Typography by EVAN RANA Background Illustration and Animation by ARJUN SINGH 
(ख्रीष्टको स्वरूपमा बनिनको निम्ति)२ (जगतको उत्पतिभन्दा अगि मलाई चुन्नुभो) २ (पवित्र अनि निश्कलंक हुन) २ (जगतको उत्पतिभन्दा अगि मलाई चुन्नुभो) २ (तपाईको पूर्वज्ञान अनुसार मलाई हे परमप्रभु तपाईले बोलाउनुभो) २ मेरो धर्मले र कर्मले होइन कुनै खुबी र योग्यताले होइन (तपाईको अनुग्रहले नै म त चुनिएको छु) २ आज्ञाकारी र नम्र भइ हिड्न न्यायलाई प्रेम गर्न धार्मिक्तालाई खोज्न (तपाईको रगतले येशू म त किनिएको हुँ) २ तपाईको पूर्वज्ञान अनुसार मलाई हे परमप्रभु तपाईले बोलाउनुभो यसैले उचाल्छु प्रशंसामा यी हातहरू दण्डवत गर्छु तपाईलाई येशू यसैले जीवनभर आराधना म गर्नेछु धन्यवाद दिन्छु तपाईलाई येशू 
For your purchase: Amazon Music: https://www.amazon.com/dp/B086HW3LPY/... Itunes: https://music.apple.com/us/album/mala... Be kind to us by not re-uploading the material, both audio and video from other youtube channels or any other online platform. 

Post a Comment

Previous Post Next Post