Psalms 14 MP3 Download - Bhajansangraha Bhajan 14 MP3 Download

LISTEN MP3 HERE & DOWNLOAD

 Psalms 14 MP3 Download - Bhajansangraha Bhajan 14 MP3 Download

 

 


भजनसंग्रह 14

मानिसहरूको बेवकूफी र दुष्‍टता
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन
1 मूर्खले आफ्‍नो मनमा भन्‍छ, “ईश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट भएका छन्‌, तिनीहरू नीच काम गर्दछन्‌। यस्‍तो कोही पनि छैन जसले असल गर्दछ।
2 परमप्रभुले स्‍वर्गबाट मानिसका सन्‍तानलाई हेर्नुहुन्‍छ, यो जान्‍नलाई कि समझदार हुने र परमेश्‍वरलाई खोज्‍ने कोही छ?
3 तिनीहरू सबै कुबाटोतिर लागेका छन्‌। तिनीहरू सबै एकसाथ भ्रष्‍ट भएका छन्‌। कसैले असल गर्दैन, अहँ, असल गर्ने एक जना पनि छैन।
4 के दुष्‍ट काम गर्नेहरूले कहिल्‍यै सिक्‍नेछैनन्‌? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन्‌, अनि परमप्रभुलाई पुकार्दैनन्‌।
5 त्‍यहाँ तिनीहरू त्रासले व्‍याकुल भएका छन्‌। किनभने धर्मीहरूको समुदायसँग परमेश्‍वर हुनुहुन्‍छ।
6 तिमी दुष्‍टहरूले गरीबको योजनालाई विफल पारेका छौ, तर उनीहरूको शरणस्‍थान त परमप्रभु नै हुनुहुन्‍छ।
7 इस्राएलको उद्धार सियोनबाट आएको भए कति असल हुनेथियो! जब परमप्रभुले आफ्‍ना मानिसहरूको सुख-शान्‍ति फर्काइदिनुहुन्‍छ, याकूब रमाऊन्‌, र इस्राएल खुशी होऊन्‌!
 
To Download MP3 Click on Picture

Psalms 14

Folly of the Godless, and God’s Final Triumph
To the Chief Musician. A Psalm of David.

1 The fool has said in his heart,

There is no God.”
They are corrupt,
They have done abominable works,
There is none who does good.
2 The Lord looks down from heaven upon the children of men,
To see if there are any who understand, who seek God.
3 They have all turned aside,
They have together become corrupt;
There is none who does good,
No, not one.
4 Have all the workers of iniquity no knowledge,
Who eat up my people as they eat bread,
And do not call on the Lord?
5 There they are in great fear,
For God is with the generation of the righteous.
6 You shame the counsel of the poor,
But the Lord is his refuge.
7 Oh, that the salvation of Israel would come out of Zion!
When the Lord brings back the captivity of His people,
Let Jacob rejoice and Israel be glad.

Post a Comment

Previous Post Next Post