Psalms 23 MP3 Download - Bhajansangraha Bhajan 23 MP3 Download

LISTEN MP3 HERE & DOWNLOAD

 Psalms 23 MP3 Download - Bhajansangraha Bhajan 23 MP3 Download

 


भजनसंग्रह 23

परमप्रभु मेरा गोठाला
दाऊदको भजन
1 परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन।
2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ,
र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ।
3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छ।
4 मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ।
तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।
5 मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्‍छ, मेरो कचौरो भरिएर पोखिन्‍छ।
6 निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ,
र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।
 
 
 
 To Download MP3 Click on Picture

 

Psalms 23

The Lord the Shepherd of His People
A Psalm of David.
1 The Lord is my shepherd;
I shall not want.
2 He makes me to lie down in green pastures;
He leads me beside the still waters.
3 He restores my soul;
He leads me in the paths of righteousness
For His name’s sake.
4 Yea, though I walk through the valley of the shadow of death,
I will fear no evil;
For You are with me;
Your rod and Your staff, they comfort me.
5 You prepare a table before me in the presence of my enemies;
You anoint my head with oil;
My cup runs over.
6 Surely goodness and mercy shall follow me
All the days of my life;
And I will dwell in the house of the Lord
Forever.

Post a Comment

Previous Post Next Post