Psalms 26 MP3 Download - Bhajansangraha Bhajan 26 MP3 Download

LISTEN MP3 HERE & DOWNLOAD

 Psalms 26 MP3 Download - Bhajansangraha Bhajan 26 MP3 Download

 


भजनसंग्रह 26

भलो मानिसको प्रार्थना
दाऊदको भजन
1 हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्‌। किनकि मैले निर्दोष जीवन बिताएको छु। कत्ति पनि नडगमगाईकन मैले परमप्रभुमा भरोसा राखेको छु।
2 मलाई जाँच्‍नुहोस्‌, हे परमप्रभु, र मेरो पारख गर्नुहोस्‌, मेरो मन र हृदय जाँच्‍नुहोस्‌।
3 किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्‍ने छ,
र तपाईंकै सत्‍यतामा म निरन्‍तर चल्‍दछु।
4 म छली मानिसहरूसँग बस्‍दिनँ,
र कपटीहरूको सङ्गत पनि गर्दिनँ।
5 कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु,
र दुष्‍टहरूसँग बस्‍न इन्‍कार गर्दछु।
6 निर्दोषतामा म हात धुन्‍छु,
र हे परमप्रभु, तपाईंका वेदीको परिक्रमा गर्दछु।
7 उच्‍च स्‍वरमा धन्‍यवादको गीत गाउँदै म तपाईंका सबै आश्‍चर्यकर्मको वर्णन गर्दै हिँड्‌छु।
8 हे परमप्रभु, तपाईं वास गर्नुहुने भवन, तपाईंको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु।
9 मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्तपिपासुहरूसित नलैजानुहोस्‌,
10 जसका हात दुष्‍ट योजनाले भरिएका छन्‌,
र जसका दाहिने हात घूसले भरिएका छन्‌।
11 तर म त निर्दोष जीवन जिउँछु, मेरो उद्धार गर्नुहोस्‌,
र ममाथि कृपालु हुनुहोस्‌।
12 मेरा गोडा सम्‍म मार्गमा खड़ा छ, ठूलो समुदायमा म परमप्रभुको प्रशंसा गर्नेछु।
 
To Download MP3 Click on Picture
 
 
 
 

Psalms 26

A Prayer for Divine Scrutiny and Redemption
A Psalm of David.
1 Vindicate me, O Lord,
For I have walked in my integrity.
I have also trusted in the Lord;
I shall not slip.
2 Examine me, O Lord, and prove me;
Try my mind and my heart.
3 For Your lovingkindness is before my eyes,
And I have walked in Your truth.
4 I have not sat with idolatrous mortals,
Nor will I go in with hypocrites.
5 I have hated the assembly of evildoers,
And will not sit with the wicked.
6 I will wash my hands in innocence;
So I will go about Your altar, O Lord,
7 That I may proclaim with the voice of thanksgiving,
And tell of all Your wondrous works.
8 Lord, I have loved the habitation of Your house,
And the place where Your glory dwells.
9 Do not gather my soul with sinners,
Nor my life with bloodthirsty men,
10 In whose hands is a sinister scheme,
And whose right hand is full of bribes.
11 But as for me, I will walk in my integrity;
Redeem me and be merciful to me.
12 My foot stands in an even place;
In the congregations I will bless the Lord.

 

Post a Comment

Previous Post Next Post